सामग्रीमा जानुहोस्

एना गन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एना गन
सन् २०१८ मा गन
जन्मएना क्याथरिन गन
(1968-08-11) ११ अगस्ट १९६८ (उमेर ५७)
क्लिभल्यान्ड, ओहायो, संयुक्त राज्य अमेरिका
शिक्षासान्ता फे प्रिपरेटरी स्कूल
मातृ शिक्षाप्रतिष्ठाननर्थवेस्टर्न युनिभर्सिटी
पेशाअभिनेत्री
कार्यकाल१९९२–हाल
जीवनसाथी
अलास्टर डन्कन
(
वि १९९०; सवि २००९)
सन्तान
आफन्तविलियम आर. डे (तीन पुस्ताअघिका हजुरबुबा)
लुथर डे (चार पुस्ताअघिका हजुरबुबा)

एना गन[] (जन्म ११ अगस्ट १९६८)[] एक अमेरिकी अभिनेत्री हुन्। उनी एएमसी अपराध नाटक टेलिभिजन शृङ्खला ब्रेकिङ ब्याड (२००८–२०१३) मा स्काइलर ह्वाइटको भूमिका निभाएको कारण परिचित छिन्। यस भूमिकाका लागि उनले दुई पटक प्राइमटाइम एमी अवार्ड्स र स्क्रिन एक्टर्स गिल्ड अवार्ड जितेकी थिइन्।

प्रारम्भिक जीवन र शिक्षा

[सम्पादन गर्नुहोस्]

एना क्याथरिन गनको जन्म ११ अगस्ट १९६८ मा[] क्लिभल्यान्ड, ओहायोमा भएको थियो, र उनी सान्ता फे, न्यु मेक्सिकोमा हुर्किइन्।[] उनी शाना (जन्म उपनाम पीटर्स; १९४२–२०२२) र क्लेमेन्स "क्लेम" अर्ल गन जुनियर (१९३९–२०२४) की छोरी हुन्।[][] उनका एक भाइ म्याथ्यु छन्।[] उनी विलियम आर. डे (उनका छोरा लुथर डे मार्फत) की पर-पर-नातिनी हुन्, जो संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतका एसोसिएट न्यायाधीश थिए।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Christiansen, Richard (January 17, 1991). "Love Story, History Meet in 'Uncommon Ground'". Chicago Tribune. Sec. 1 p. 26. Retrieved January 1, 2025.
  2. 1 2 Ho, Rodney (अगस्ट ११, २०२४), "Knight juggles HGTV show, touring Celebrities", South Florida Sun - Sentinel, पृ: E६, ProQuest 3093443850, "Wrestler Hulk Hogan is 71. Actor Viola Davis is 59. Podcaster Joe Rogan is 57. Actor Anna Gunn is 56. Actor Sophie Okonedo is 56. Singer Ben Gibbard is 48. Actor Merritt Wever is 44. Actor Chris Hemsworth is 41" See also:
    • "This Day in History: Today's Birthdays", The Boston Globe, अगस्ट ११, २००९, पृ: B६, ProQuest 405191161, "Wrestler-actor Hulk Hogan is 56. Singer-songwriter Joe Jackson is 55. Playwright David Henry Hwang is 52. Actor Miguel A. Nunez Jr. is 45. Actress Viola Davis is 44. Actor Duane Martin is 44. Actor-host Joe Rogan is 42. R&B musician Chris Dave is 41. Actress Anna Gunn is 41."
  3. Dougherty, Margot (मार्च २०१४), "Anna Gunn: From 'Breaking Bad' to Breakthrough Star", MORE Magazine, मूलबाट सेप्टेम्बर ९, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच अगस्ट २३, २०१४ अभिलेखिकरण सेप्टेम्बर ९, २०१४ वेब्याक मेसिन
  4. "SHANA GUNN Obituary (2023) - Santa Fe, NM - Santa Fe New Mexican", legacy.com
  5. "Clemens Earl Gunn Obituary July 25, 2024", www.santafefuneralsnm.com
  6. "Tribute for Shana P Gunn", www.berardinellifuneralhome.com
  7. "Family relationship of Anna Gunn and William Rufus Day via William Rufus Day.", famouskin.com, मूलबाट जुलाई २६, २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २५, २०२४

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]