एन्जि

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


एन्जि नेपलका एक महान् शिल्पकार हुन्। ऊनि मंगोल सम्राट कुब्लै खानको अदालतमा उच्चतम कालिगढ थिए। उनको चित्र शैलीले चीन तथा एसियामै ठूलो छाप छोडेको छ।उनको उपलब्धिहरूले पश्चिममा बेयौनेल्लेस्चि, माइकल एंजेलो, लियोनार्डो आदिलाई टक्कर दिन सक्थ्यो। उन्ले बौद्ध कलामा एक नया शैलीको शुरूवात गरे जुन चीनमा निकै फस्टायो , तर उनको बरेमा धेरै जानिएको छैन।

एन्जि नेपालका राजाका वंशज थिए। तर यो ऐतिहासिक रेकर्ड तर ढांचाको रूपमा छ, र संदिग्ध छ।एन्जिका अमाबुवा बौद्ध धर्म मान्थे र सनै उमेर देखिनै उन्लाई बौद्ध धर्मले अकर्शित गरेको थियो। उनी सोर्ह बषमै एक् महन् चित्रकर बनिसकेका थिए।