सामग्रीमा जानुहोस्

एन्ड्रयु ज्याक्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एन्ड्रु ज्याक्सनबाट अनुप्रेषित)
एन्ड्रयु ज्याक्सन

एन्ड्रयु ज्याक्सन अमेरिकाका सातौँ राष्ट्रपति हुन्। उनको जन्म सन् १७६७ मार्च १५मा भएको थियो। उनी सन् १८२९ मार्च ४ देखि सन् १८३७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनको निधन सन् १८४५ जुन ८मा भयो।

प्रारम्भिक जीवनी

[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]