सामग्रीमा जानुहोस्

एपिएफ क्रिकेट टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एपीएफ क्रिकेट टोली, जसलाई एपीएफ क्लब पनि भनिन्छ, प्रधानमन्त्री एकदिवसीय कप खेल्ने र राष्ट्रिय लिग क्रिकेट खेल्ने तीन विभागीय टोलीहरू मध्ये एक हो। नेपाल आर्मी क्लबसँगै अन्य सात प्रादेशिक टोलीहरूले लिगमा एपीएफसँग प्रतिस्पर्धा गर्छन्।