एफएम मेची ट्यून्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिचय[सम्पादन गर्ने]

यो एक समाचारमुलक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो।यो झापाको मेचिनगर नगरपालिका इट्टाभट्टा भन्ने स्थानमा रहेको छ ।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यसको फ्रिक्वेन्सी ९६।८ मेगाहर्ज हो।

कार्यक्रम[सम्पादन गर्ने]

यसले शमचाऱमूळक,मनोरञ्जनात्मक तथा सूचनामूलक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य सूत्र[सम्पादन गर्ने]