एभर्टन फुटबल क्लब
Jump to navigation
Jump to search
![]() | |||
पुरा नाम | एभर्टन फुटबल क्लब | ||
---|---|---|---|
उपनाम(हरू) | टफी | ||
स्थापना | १८७८ सेन्ट डोमिङ्गो एफ.सी. को रूपमा[१][२][३] | ||
मैदान | गुडिसन पार्क, लिभरपुल | ||
क्षमता | ३९,५७२[४] | ||
सिइओ | बिल केनराइट र फर्हाड मोसहिरि | ||
अध्यक्ष | बिल केनराइट | ||
म्यानेजर | मार्को सिल्भा | ||
लिग | प्रिमियर लिग | ||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | ||
|
एभर्टन फुटबल क्लब /ˈɛvərtən/ एक प्रसिद्ध अङ्ग्रेजी फुटबल क्लब हो जुन इङ्गल्याण्डको लिभरपुल नगरमा स्थित छ ।[५] यो क्लबको घरेलु मैदान गुडिसन पार्क हो ।[६] यो क्लब वर्तमानमा इङ्गलिस प्रिमियर लिग खेल्ने गर्छ ।
इतिहास[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ "Everton F.C. website", Everton F.C., अन्तिम पहुँच ७ मार्च २०१०।
- ↑ "History of Everton F.C.", Talk Football, अन्तिम पहुँच १९ नोभेम्बर २००८।
- ↑ "Club profile: Everton", Premier League, अन्तिम पहुँच २३ अगस्ट २०१०।
- ↑ 12306~152399,00.pdf "Official Site of the Premier League", premierleague.com, अन्तिम पहुँच १७ फ़रवरी २०१२।
- ↑ "Townships - Everton", British History Online, अन्तिम पहुँच १२ डिसेम्बर २०१०।
- ↑ Corbett, James, School of Science, Macmillan, आइएसबिएन 978-1-4050-3431-9।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा एभर्टन फुटबल क्लब सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- एभर्टन फुटबल क्लबको आधिकारिक वेबसाइट
- एभर्टन फुटबल बीबीसीमा
- एभर्टन फुटबल स्काई स्पोर्ट्समा
- एभर्टन फुटबल प्रिमियर लिगमा
- एभर्टन फुटबल को प्रशंसकको वेबसाइट