सामग्रीमा जानुहोस्

एमटिभी रोडिज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एमटिभी रोडिसबाट अनुप्रेषित)
एमटिभी रोडिज
शैलीरियालिटी
प्रस्तुतकर्ता
भाषा(हरू)हिन्दी
सत्रहरुको सङ्ख्या१७
प्रसारण
मूल च्यानलएमटिभी इन्डिया (२००३–वर्तमान)
कालक्रम
सम्बन्धित कार्यक्रमहरूरणभूमि (२००६-२००९, २०१४-वर्तमान)
ग्रेभयार्ड (२०१०-२०११, २०१३-२०१४)
बाह्य कडीहरू
एमटिभी रोडिजको आधिकारिक पृष्ठजाल

एमटिभी रोडिज एमटिभी भारतमा प्रसारित एक युवाहरूमा आधारित लोकप्रिय वास्तविक टेलिभिजन कार्यक्रम हो ।[१]

कार्यक्रमको बारेमा जब कार्यकारी निर्माता रघु रामसँग सोधिएको थियो तब उनले भने रोडिज मा यात्रा, साहसिक कार्य, नाटक, कामदर्शिता, आदिको झलक हुन्छ ।[२][३]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "MTV Roadies has become a lifestyle for the youth", Bollywood Life, मूलबाट २०१७-०१-१६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-०४-१०।
  2. ↑ "MTV Roadies teaches you how to win friends", Forbes।
  3. ↑ George, Liza (२००६-०९-०८), "Tough guys last the courses", Hindu newspaper, मूलबाट २००८-०१-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०४-०१।