एयरटेल इन्डिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एयरटेल इण्डियाबाट अनुप्रेषित)
एयरटेल इण्डिया
व्यवसाय प्रकार
पब्लिक
उद्योगटेलिकम्युनिकेसन
स्थापित७ जुलाई १९९५; २८ वर्ष पहिले (१९९५-०७-07)[१]
स्थापनाकर्तासुनिल भारती मित्तल
केन्द्रीय कार्यालयनेल्सन मन्डेला रोड, नयाँ दिल्ली, भारत
सेवा क्षेत्र
भारत
मुख्य व्यक्ति
सुनिल भारती मित्तल (अध्यक्ष तथा महानिर्देशक)
उत्पादनहरूल्याण्डलाइन तथा मोबाइल सेवा, ब्रोडब्यान्ड तथा फिक्स्ड-लाइन इन्टरनेट सेवा, डिजिटल टेलिभिजनआइपीटिभी
सदस्यहरू328.5 million[२]
(July 2019)
मूल सङ्गठनभारती एयरटेल
वेबसाइटwww.airtel.in

एयरटेल इण्डिया एउटा भारतीय मोबाइल कम्पनी हो। यो भारतको एक ठूलो मोबाइल सेवा दिने कम्पनी पनि हो। जुलाई २०१९ सम्ममा भारतमा यसका ३२८५ लाख ग्राहकहरू छन्।[२] भारती एयरटेल विश्वको तेस्रो एकल-देशीय मोबाइल सञ्चालक कम्पनी र विश्वको पाँचौ सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Fact Sheet", Airtel। 
  2. २.० २.१ "Press Release on Telecom Subscription Data as on 31 July, 2019", Telecom Regulatory Authority of India, १८ सेप्टेम्बर २०१९, अन्तिम पहुँच १८ सेप्टेम्बर २०१९  वेब्याक मेसिन अभिलेखिकरण २४ सेप्टेम्बर २०१९ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]