एरिट्रिया राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि एरिट्रिया महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
एरिट्रिया
उपनाम(हरू) रातो समुन्द्री उँट
(ኣግማል ቀይሕ ባሕሪ)
सङ्गठन एरिट्रिया फुटबल सङ्घ
सब-कन्फेडेरेसन पुर्बी र मध्य अफ्रिकी फुटबल सङ्घ
(पुर्बी र मध्य अफ्रिका)
कन्फेडेरेसन अफ्रिकी फुटबल संघ (अफ्रिका)
प्रमुख प्रशिक्षक Alemseged Efrem
कप्तान Henok Goitom
गृह रङ्गशाला Cicero Stadium
फिफा कोड ERI
फिफा बरियता क्रम २०४ Increase(२५ अक्टोबर २०१८)
फिफा उच्च बरियता क्रम १२१[१] (अगस्ट २००७)
फिफा निम्न बरियता क्रम २०७ (अप्रिल- मे २०१८)
इएलओ बरियता क्रम १७८ Increase(१० सेप्टेम्बर २०१८)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 सुडान १–१ एरिट्रिया इथियोपिया
(खार्टुम, सुडान; २६ जून १९९६)
ठु्लो विजय
 एरिट्रिया ३–१  सोमालिया
(नैरोबी, केन्या; ५ डिसेम्बर २००९)
ठूलो हार
 घाना ५–० एरिट्रिया 
(आक्रा, घाना; २८ फेब्रुअरी १९९८)

एरिट्रिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एरिट्रियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एरिट्रिया फुटबलको लागि शासकीय निकाय एरिट्रिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल संघको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "फिफा विश्व बरियता", फिफा डटकम, फिफा, अन्तिम पहुँच २२ जनवरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्ने]