एरिट्रिया राष्ट्रिय फुटबल टोली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एरिट्रिया
उपनाम(हरू)रातो समुन्द्री उँट
(ኣግማል ቀይሕ ባሕሪ)
सङ्गठनएरिट्रिया फुटबल सङ्घ
उप-सङ्गठनपूर्वी र मध्य अफ्रिकी फुटबल सङ्घ
(पूर्वी र मध्य अफ्रिका)
सङ्गठनअफ्रिकी फुटबल सङ्घ (अफ्रिका)
प्रमुख प्रशिक्षकAlemseged Efrem
कप्तानHenok Goitom
गृह रङ्गशालाCicero Stadium
फिफा अङ्कERI
फिफा वरीयता क्रम२०४ वृद्धि(२५ अक्टोबर २०१८)
फिफा उच्च वरीयता क्रम१२१[१] (अगस्ट २००७)
फिफा निम्न वरीयता क्रम२०७ (अप्रिल- मे २०१८)
इएलओ वरीयता क्रम१७८ वृद्धि(१० सेप्टेम्बर २०१८)
गृह पोशाक
बाह्य पोशाक
पहिलो अन्तर्राष्ट्रिय
 सुडान १–१ एरिट्रिया इथियोपिया
(खार्टुम, सुडान; २६ जून १९९६)
ठूलो विजय
 एरिट्रिया ३–१  सोमालिया
(नैरोबी, केन्या; ५ डिसेम्बर २००९)
ठूलो हार
 घाना ५–० एरिट्रिया 
(आक्रा, घाना; २८ फेब्रुअरी १९९८)

एरिट्रिया राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एरिट्रियाको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एरिट्रिया फुटबलको लागि शासकीय निकाय एरिट्रिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाअफ्रिकी फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "फिफा विश्व बरियता", फिफा डटकम, फिफा, अन्तिम पहुँच २२ जनवरी २०१८ 

बाह्य कडीहरू[सम्पादन गर्ने]