सामग्रीमा जानुहोस्

एरोन फिन्च

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एरोन फिन्च
व्यक्तिगत जानकारी
नामएरोन जेम्स फिन्च
जन्म (1986-11-17) १७ नोभेम्बर १९८६ (उमेर ३९)
भिक्टोरिया, अस्ट्रेलिया
उपनामफिन्ची
उचाई१७४ सेमी (५ फिट ९ इन्च)[]
ब्याटिङदायाँ हाते
बलिङबायाँ हाते मध्यम गति
भूमिकाअग्रपंक्तिका ब्याट्सम्यान
अन्तर्राष्ट्रिय जानकारी
राष्ट्रिय टोली
ओडिआई पहिलो खेल (क्याप १९७)११ जनवरी २०१३ v श्रीलङ्का
अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय२१ नोभेम्बर २०१४ v दक्षिण अफ्रिका
एकदिवसीय अन्तर्राष्ट्रिय पोशाक१६
टिट्वान्टी पहिलो खेल (क्याप ४९)१२ जनवरी २०११ v इङ्ल्यान्ड
अन्तिम टिट्वान्टी अन्तर्राष्ट्रिय९ नोभेम्बर २०१४ v दक्षिण अफ्रिका
घरेलु टोली जानकारी
वर्षटिम
२००७–वर्तमानभिक्टोरिया (squad no. ५)
२०११-२०१२दिल्ली डेयरडेभिल्स
२०११-वर्तमानमेलबर्न रेनीगेड्स
२०१२-वर्तमानअक्ल्यान्ड एसेज
२०१२२०१३पुने वारियर्स इन्डिया
२०१४सनराइजर्स हैदराबाद
२०१५-वर्तमानमुम्बई इन्डियनस
२०१४-वर्तमानयोर्कसायर काउन्टी क्रिकेट क्लब (squad no. २०)
खेल जीवन तथ्याङ्क
प्रतियोगिता ओडीआइ टि२०आइ एफसी एलए
खेल ३६ २२ ४६ ९८
कुल रन १३०४ ७५६ २,२४० ३,६८४
ब्याटिङ औसत ३७.२५ ३९.७८ २९.४७ ३९.६१
१००/५० ६/५ १/५ ३/१५ ९/१९
शीर्ष अङ्क १४८ १५६ १२२ १५४
कुल बल ५२ १२ ३२० २४१
विकेट
बलिङ औसत २२.५० ६१.५० २९.८५
एक इनिङमा ५ विकेट
एक खेलमा १० विकेट -
उत्कृष्ट बलिङ १/२ १/० २/४४
क्याच/स्टम्प १६/– ५/– ४६/– ३८/–
स्रोत: क्रिकइन्फो, १३ डिसेम्बर २०१४

एरोन जेम्स फिन्च (जन्म १७ नोभेम्बर १९८६) एउटा अस्ट्रेलियन क्रिकेट खेलाडी हुन् । उनी अन्तर्राष्ट्रिय क्रिकेट अस्ट्रेलियाबाट खेल्छन भने घरेलु क्रिकेट भिक्टोरियाबाट खेल्ने गरेका छन् । उनी एक बिष्फोटक ब्याट्सम्यान हुन् । उनी व्यावसायिक क्रिकेट विभिन्न क्लबहरूबाट खेल्ने गरेका छन् । उनी सन् २००६ श्रीलङ्कामा भएको अन्डर-१९ क्रिकेट विश्वकपमा सहभागिता जनाई सकेका छन् ।[] फिन्च अग्रपंक्तिका ब्याट्सम्यान हुन् जसले बिरोधी क्रिकेट टिमका बलरलाई प्रहार गरेर रन बनाउने गर्छन ।

फिन्चको नाउँमा ट्वान्टी२० अन्तर्राष्ट्रिय खेलको एक इनिङमा सबैभन्दा बढी रन बनाउने किर्तिमान रहेको छ । उनले सन् २०१३ अगस्ट २९ मा इङ्ल्यान्ड विरुद्ध १५६ रनको कीर्तिमानी पारी खेलेका थिए ।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]

एकदिवसीय अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]
एरोन फिन्चको एकदिवसीय शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
१४८ स्कटल्यान्डसंयुक्त अधिराज्य Edinburgh, Scotland, United KingdomThe Grange Club२०१३विजयी
१२११९ इङ्ल्यान्डअस्ट्रेलिया Melbourne, AustraliaMelbourne Cricket Ground२०१४विजयी
१०९२२ इङ्ल्यान्डअस्ट्रेलिया Perth, AustraliaWACA Ground२०१४lost
१०२२५ दक्षिण अफ्रिकाजिम्बाब्वे Harare, ZimbabweHarare Sports Club२०१४lost
१०९३४ दक्षिण अफ्रिकाअस्ट्रेलिया Canberra, AustraliaManuka Oval२०१४विजयी
१३५४२ इङ्ल्यान्डअस्ट्रेलिया Melbourne, AustraliaMelbourne Cricket Ground२०१५विजयी

टि२० अन्तर्राष्ट्रिय शतकहरू

[सम्पादन गर्नुहोस्]
एरोन फिन्चको टि ट्वान्टि शतकहरू
#रनम्याचविरुद्धशहर/राष्ट्रस्थानसालनतिजा
१५६ इङ्ल्यान्डसंयुक्त अधिराज्य Southampton, England, United KingdomRose Bowl (cricket ground)२०१३विजयी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Aaron Finch", espncricinfo.com, ESPN Cricinfo, अन्तिम पहुँच १८ जनवरी २०१४
  2. "Youth One-Day International Matches played by Aaron Finch (10)", CricketArchive, अन्तिम पहुँच २०१०-०१-२४ अभिलेखिकरण २०११-०६-०४ वेब्याक मेसिन
  3. John Mehaffey, "Finch breaks McCullum's T20 world record", stuff.co.nz, अन्तिम पहुँच ३० अगस्ट २०१३

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]