एलजी कर्पोरेसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एलजी कर्पोरेसन
उद्योगको प्रकार Public
उद्योग Conglomerate
स्थापना ५ जनवरी १९४७
संस्थापक(हरु) Koo In-Hwoi
मुख्य कार्यालाय सियोल, दक्षिण कोरिया
व्यापारिक क्षेत्र विश्वव्यापी
मुख्य व्यक्तिहरू Koo Bon-Moo
(Chairman & CEO)
Yu Sig Kang
(Vice Chairman & Co-CEO)
Juno Cho
(EVP, COO, & Director)
उत्पादन(हरू) Electronics, chemicals, telecommunications, engineering, information technology, power generation
आम्दानी युएस$१४३ billion (2012)[१]
कामदार(हरू) २२०,००० (२०१२)[१]
नियन्त्रित कम्पनी LG Electronics
LG Display
LG Telecom
LG Chem
LG Life Sciences
LG Solar Energy
वेबसाइट lgcorp.com or lg.com

एलजी कर्पोरेसन (कोरियन: LG 법인) आधिकारिक नाम लकी गोल्डस्टार (कोरियन: Leokki Geumseong (럭키금성/樂喜金星) ) दक्षिण कोरियाको इलोक्ट्रोनिक्स,केमिकल, टेलिकम्निकेसन संबन्धि साधनहरू उत्पादन गर्ने कम्पनी हो। यसले मोबाइल, टेलिभिजन, क्यामरा, ल्यापटप, वासिङमेसिन जस्ता सामनाहरूको उत्पादन तथा बिक्रि बितरण गर्दछ।



सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "LG overview". .lgcorp.com. http://www.lgcorp.com/about/overview.dev. अन्तिम पहुँच मिति: 2013-04-07. 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]