एलीसन हनिंगन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एलीसन हनिंगन
जन्म एलीसन ली हनिंगन
(१९७४-०३-२४) मार्च २४, १९७४ (उमेर ४४)
वशिंगटन डी. सी., अमेरिका
पेशा अभिनेत्री
कार्यकाल १९८६–हाल सम्म
जिवनसाथी एलेक्सिस डेनिसोफ (२००३-हाल सम्म)
सन्तान

एलीसन ली हनिंगन (अङ्ग्रेजी: Alyson Hannigan, जन्म २४ मार्च १९७४) एक अमरीकी अभिनेत्री हुन्। उनी बफी द वेम्पायर स्लेयरमा आफ्नो विलो रोजन्बर्गको भूमिका, अमेरिकन पाई चलचित्रहरूमा मिशेल फ्लाहर्टी र सीबीएसको टेली चलचित्र हाउ आई मेट योर मदरमा लिली एल्ड्रिनको भूमिकाको लागि जनिने गर्छिन्।

जीवन[सम्पादन गर्ने]

हनिंगनको जन्म वशिंगटन डी. सीमा भएको थियो। उनी एमिली पोस्नर, एक रियल इस्टेट एजंट, र ऐल हनिंगन, एक ट्रक ड्राइवरकी एक्ली छोरी हुन् ।[१] हनिंगन आफ्नु बुबाको आयरिश वंशको र आमाको यहूदी हो।[२][३] जब उनी दुई वर्षकी थिइन् तब उनको माता-पिताको छोड पत्र भएको थियो र उनको लालनपालन उनकी आमाले अटलांटामा गरेकी थिइन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "फ़िल्म रेफरंस एलीसन हनिंगन बायो", Filmreference.com, अभिगमन मिति २०१०-०३-०७ 
  2. ब्लूम, नेट (२००४-०७-०९), "Celebrity Jews", द ज्युविश न्यूज़ वीकली ऑफ नोर्दन कैलिफोर्निया, अभिगमन मिति २००६-०७-१६ 
  3. पियर्स, गार्थ. "एलीसन हनिंगन इंटरव्यू", द संडे टाइम्स, 2003-07-13. अन्तिम पहुँच मिति:2007-07-12.
  4. इन्टरनेट चलचित्र डेटाबेसमा Biography for एलीसन हनिंगन

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

Alyson Hanniganको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

उद्घरण विकिकथनबाट
चित्र तथा मिडीया कमन्सबाट