एलेक्स सेन्ड्रो

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एलेक्स सेन्ड्रो
Shahter-Portu (4).jpg
सेन्ड्रो पोर्तोका लागि खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम एलेक्स सेन्ड्रो लोबो सिल्भा
जन्म मिति (१९९१-०१-२६) २६ जनवरी १९९१ (उमेर २८)
जन्म स्थान ब्राजिल
उचाई १.८० मी (५ फिट ११ इन्च)[१]
खेल्ने स्थान रक्षापंक्ति
क्लबको विवरण
हालको क्लब युभेन्टस
नम्बर १२
युवा क्लब
२००६–२००८ क्लब एथलेटिको
सिनियर क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२००८–२०१० क्लब एथलेटिको १७ (०)
२०१०–२०११ डिपोर्टिभो मल्नाडो (०)
२०१०–२०११सान्टोस (ऋणमा) ३० (१)
१०११–२०१५ पोर्टो ८७ (३)
२०१५– युभेन्टस १०६ (१०)
राष्ट्रिय टिम
२०११ ब्राजिल यू-२० ११ (०)
२०१२ ब्राजिल यू-२३ (०)
२०११– ब्राजिल १३ (१)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी २० अक्टोबर २०१८.


† राष्ट्रिय टिममा उपस्थिति तथा खेल्दा गरेको गोल नवीनतम जानकारी १२ अक्टोबर २०१८

एलेक्स सेन् (जन्म: ४ मार्च १९९२) एक ब्राजिली पेशेवर फुटबल खेलाडी हुन जसले इटालीको क्लब युभेन्टस र ब्राजिल राष्ट्रिय फुटबल टिमको लागि रक्षापंक्तिको रुपमा खेल्छन ।

कार्यकाल तथ्याङ्क[सम्पादन गर्ने]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]