एल साल्भादोर राष्ट्रिय फुटबल टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यो लेख पुरुष टिमको बारेमा हो । महिला टिमको लागि एल साल्भादोर महिला राष्ट्रिय फुटबल टिम हेर्नुहोस ।
एल साल्भादोर
उपनाम(हरू) La Selecta
Los Cuscatlecos
La Azul y Blanco
सङ्गठन साल्भादोर फुटबल संघ
सब-कन्फेडेरेसन मध्य अमेरिकी फुटबल संघ (मध्य अमेरिका)
कन्फेडेरेसन उत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घ
प्रमुख प्रशिक्षक Carlos de los Cobos
कप्तान खाली
सर्वाधिक उपस्थिति
सर्वाधिक गोलकर्ता Raul Diaz Arce (३९)[१]
गृह रङ्गशाला Estadio Cuscatlán
फिफा कोड SLV
फिफा बरियता क्रम ७२ Steady (२० सेप्टेम्बर २०१८)
फिफा उच्च बरियता क्रम ४९ (अप्रिल २०१२)
फिफा निम्न बरियता क्रम १९० (नोभेम्बर २००६)
इएलओ बरियता क्रम ८८ (६ सेप्टेम्बर २०१८)
इएलओ उच्च बरियता क्रम ४० (डिसेम्बर १९४३)
इएलओ निम्न बरियता क्रम १२५ (अप्रिल २००७)
गृह जर्सी
बाह्य जर्सी
पहिलो अन्तर्राष्ट्रिय
 कोस्टारिका ७–० एल साल्भादोर 
(ग्वाटेमाला शहर, ग्वाटेमाला; १४ सेप्टेम्बर १९२१)
ठु्लो विजय
 एल साल्भादोर १२–० एङगुइला एन्गुला
(सान साल्भादोर, एल साल्भादोर; ६ फेब्रुअरी २००८)
ठूलो हार
 हंगेरी १०–१ एल साल्भादोर 
(एल्चे, स्पेन; १५ जून १९८२)
विश्वकप
खेलहरू २ (पहिलो खेल: १९७०)
उत्कृष्ट नतिजा समुह चरण, १९७०१९८२
गोल्ड कप
खेलहरू २२ (पहिलो खेल: १९६३)
उत्कृष्ट नतिजा उप-बिजेता, १९६३१९८१

एल साल्भादोर राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा एल साल्भादोरको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो एल साल्भादोरमा फुटबलको लागि शासकीय निकाय एल साल्भादोर फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. "एल साभादोर -अन्तर्राष्ट्रिय खेलाडीहरू", आरसएसएसएफ, अन्तिम पहुँच ४ जनवरी २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्ने]

वाह्य चित्रहरू
टोलीको एक दृश्य