एन्सन्दी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(एसँदीबाट अनुप्रेषित)
एसँदी
Incendies
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकडेनिस भिल्लेन्युभ
पटकथा
  • डेनिस भिल्लेन्युभ
  • भ्यालेरी ब्युग्राण्ड-क्याम्पेन
निर्माता
मुख्य कलाकार
छायाङ्कनआन्द्रे टुर्पिन
सम्पादनमोनिक डार्टोन
सङ्गीतग्रेगोइरे हेट्जल
वितरक
कम्पनी
माइक्रो_स्कोप[१]
वितरकइ-१ इण्टरटेनमेण्ट
प्रदर्शन मिति
अवधि
१३० मिनेट
देशक्यानडा
भाषाहरूअरबी[२]
फ्रेञ्च
बजेट$६५०००००[३]
बक्स अफिस$१६,०३८,३४३[४]

एसँदी (फ्रान्सेली: [ɛ̃.sɑ̃.di], "आगो") सन् २०१० मा प्रदर्शनमा आएको क्यानडेली युद्ध चलचित्र हो जसको निर्देशन डेनिस भिल्लेन्युभले गरेका हुन्।

कथावस्तु[सम्पादन गर्नुहोस्]

आफ्नी आमा नवल मर्वानको मृत्युपछि, उनका जुम्ल्याहा सन्तान जीने र साइमन फ्रेञ्च-क्यानेडीयन कानुन व्यवसायी जीन लेबललाइ भेट्न जान्छन् जो नवल मर्वानको रोजगारदाता समेत हुन्छन्। नवलको इच्छापत्र पढेर सुनाउने क्रममा कानुन व्यवसायी जीनले जबसम्म जीने र साइमन आफ्नो रहस्यमयी दाजुलाइ पत्ता लगाउन असमर्थ हुन्छन्, जसको अस्तित्व बारे उनीहरू पहिले देखि नै अनजान थिए, र उनीहरूका पिता, जसबारे उनीहरूको सोचाइ छ कि उनी मरीसके, तबसम्म नवलको अन्तिम संस्कार समेत नगर्नु भनी उल्लेख गरिएको हुन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Chabot, Simon (२७ जुन २००९), "Les coulisses d'Incendies : plonger dans le décor", La Presse, मूलबाट ६ अक्टोबर २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अगस्ट २०१६ 
  2. "Incendies", British Board of Film Classification, मूलबाट १७ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २२ अक्टोबर २०१८ 
  3. "Quebecers all benefit when we can tell our own stories", Montreal Gazette, १ मार्च २०११। 
  4. "Incendies (2010)", The Numbers, मूलबाट २० अगस्ट २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]