एसोसिएसन अफ नेप्लीज इन मिड-वेस्ट अमेरिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

एसोसिएसन अफ नेप्लीज इन मिड-वेस्ट अमेरिका (एन्मा) संयुक्त राज्य अमेरिकाको मध्य-पश्चिममा बस्ने नेपालीहरूको सङ्गठन हो । एन्माको स्थापना सन् १९८२ मा भएको हो । एन्माले नेप्लीज एसोसिएसन इन साउद-इस्ट अमेरिका (नाजिआ)सँग मिलेर अमेरिकी लेबर डे (सेप्टेम्बरको पहिलो सोमबार) मा सम्मेलन गर्दै आएको छ ।