एस्लिन ब्रुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एस्लिन ब्रुक
जन्म(१९८५-०८-१४)अगस्ट १४, १९८५
चोक्ट, ओक्लाहोमा[१]
राष्ट्रियताअमेरिकी
अन्य नामग्याबी, एश
उचाइ५ फिट २ इन्च (१.५७ मी)[२]
तौल१०५ पाउन्ड (४८ किग्रा)[२]
सन्तान

एस्लिन ब्रुक एक पूर्व अमेरिकी अश्लील अभिनेत्री, फिचर नर्तकी र मोडेल हुन् ।[३][३]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

एस्लिन ब्रुकको जन्म संयुक्त राज्य अमेरिकाको ओक्लाहोमा राज्यको चोक्टावमा भएको हो ।[१][१]उनी नौ वर्षदेखि चीयरलीडर थिइन्, तत्पश्चात सन् २००३ को मई महिनामा उनी उच्च माध्यमिक विद्यालयबाट स्नातकको उपाधि प्राप्त गरिन् ।[४]सन् २००६ मा एक वयस्क फिल्म अभिनेत्री बन्नु भन्दा अघि, उनी तीन वर्षभन्दा पनि अधिक समय सम्म कार डीलरशिपमा काम गरेकी थिईन् । ब्रुकले पहिले देखि नै १९ वर्षकी छँदा एक अज्ञात पुरुषसँग विवाह गरेकी थिइन् र पछी दुवै जनामा सम्बन्ध विच्छेद समेत भएको थियो ।[४][५]

करियर[सम्पादन गर्नुहोस्]

एडल्ट मनोरञ्जन डाटाबेसमा ब्रुकको पहिलो खुड्किलो, ओक्लाहोमामा स्थित एक पत्रिकाको लागि एक फोटोशूट थियो। उनी चाँडै एक स्ट्रिपरका रूपमा पनि काम गर्न थालिन्। उनी सन् २००७ मा न्यू सेन्सस्/ डिजिटल सिनको साथमा करारमा कार्यको थालनी गर्दै एउटा विशेष कलाकार बनिन् तत्पश्चात सन् २००९ मा उनले "एस्लिन ब्रुक्स लेज्बियन फ्यानटेसिज" का साथ निर्देशनको शुरुआत गरिन्[६]। उनी बकचेरी को "टू ड्रङ्क...." सङ्गीत भिडियोमा र तत्पश्चात होरर चलचित्र "पिरान्हा थ्री डी" मा पनि एक क्यामियो भूमिका देखिन् ।[७]

सन् २०१० मा, ब्रुक आफ्नो बच्चालाई जन्म दिएपछी, एक पोर्नस्टारका रूपमा सेवानिवृत्त भईन्। एस्लिन ब्रुक, स्वयम् ले आफ्नो ट्विटर प्रोफाइल र ब्लगमा पोस्ट गर्दै लेखेकी थिईन, आफुलाई नै परिचित गराउँदै भनेकी थिइन् "एस्लि" जो कि पहिले "एस्लिन ब्रुक" थिइन्, अब अश्लील उद्योगबाट सेवानिवृत्त भईसकि र उनको पूर्व वेबसाइट अबदेखि अपडेट गरिदैन्।[८][९]

ब्रुकले उनी पहिला-पहिला आफु समेत केवल महिला-पोर्नोग्राफीको निर्माणमा शामिल थिइन्, तर उनी पनि महिला भएकै कारण जो "महिलाहरुलाई निर्देशित गर्ने" प्रयास गर्ने गर्छिन्, तर ती महिलाहरु 'साँचिक्कै' लेस्बियन भने थिइनन्।" आफ्नो गर्भावस्थाकालमा हुँदा, ब्रुकले भनेकी थिइन् कि उनलाई "बच्चा कहिल्यै पनि हुँदैन् भनेर" अनि उद्योगमा जारी रहन्छिन् कि रहँदिनन्, तर उनी "यसको बारेमा पत्ता लाग्नुभन्दा पहिले नै" गरिसकेकी थिइन्। ब्रुकले भनेकी थिइन् कि उनको बच्चाको जन्मपछी, "पृथ्वीमा केही पनि त्यस पलमा मलाई खुशी तुल्याउन सक्तैन्थ्यो। यो भगवानको जस्तो थियो, बस तल पुगीसकेको र साँचिक्कै मलाई 'त्यस दुनिया' बाट नै पृथक गरी दियो र मलाई फेरी 'असली जिन्दगी' मा फिर्ता ल्याई दियो। मलाई थाहा थियो कि मेरो जीवन त्यस बिन्दुबाट शान्तिपूर्ण, खुशियाली र प्यारले भरिएको हुनेछ !! "

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

ब्रुक ले आफ्ना साथी अभिनेता टमी गुनलाई डेट गरिन्। त्यसपछी यो जोडीले आफ्नो सम्बन्ध समाप्त गरी हाले। ब्रुक पहिले आफ्नो धार्मिक मान्यताहरुलाई ईसाई को रूपमा वर्णित गरेकी थिइन्।[१०][११]

मेनस्ट्रिम फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका टिप्पणी
२००८ बकचेरीको "टू ड्रङ्क..." पार्टी गर्ल म्युजिक भिडियो
२०१० पिरान्हा थ्री डी चियरलिडर क्यमियो
२०१२ पिरान्हा थ्री डबल डी चियरलिडर स्टक फूटेज

सम्मान तथा पुरस्कार[सम्पादन गर्नुहोस्]

  • २००९ एफएएमई अवार्ड – मनपराइएका स्तन[१२]
  • २००९ एभिएन अवार्ड – Best Continuing Video Series Ashlynn Goes to College[१३]
  • २००९ एभिएन अवार्ड – Best Interactive DVD My Plaything: Ashlynn Brooke[१३][१४]
  • २००९ एभिएन अवार्ड – Best New Series Ashlynn Goes to College[१३]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ Cindi Loftus (नोभेम्बर २००७), "Xcitement Interviews: Ashlynn Brooke", www.xcitement.com, मूलबाट अगस्ट १३, २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१५  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०८-१३ मिति
  2. २.० २.१ इन्टरनेट वयस्क चलचित्र डेटाबेसमा एस्लिन ब्रुक
  3. ३.० ३.१ "Roundup", thislandpress.com, २०११-०७-०६, मूलबाट नोभेम्बर २, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०११-०७-०६  वेब्याक मेसिन अभिलेखिकरण २०१४-११-०२ मिति
  4. ४.० ४.१ Brooke, Ashlynn (२०११-०६-०९), "Before Adult", all-things-ash.com, मूलबाट जुन २०, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३०, २०११  वेब्याक मेसिन अभिलेखिकरण जुन २०, २०११ मिति
  5. Gene Ross (२००७-०८-१३), "Ashlynn Brooke, Tommy Gunn Visit KLSX; Romance in the Wind?", AdultFYI, मूलबाट २००७-०९-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-३० मिति
  6. Dan Miller (२००८-०८-०९), "Ashlynn Brooke: 'It's Been Very Fulfilling'", AVN.com, अन्तिम पहुँच २००९-०९-२१ 
  7. Steve Javors (२००९-१२-२२), "Ashlynn Brooke Makes Directing Debut", XBiz.com, अन्तिम पहुँच २००९-१२-२४ 
  8. "'Piranha 3D' Test Screened, Bloodiest Movie Ever?", Bloody Disgusting, नोभेम्बर २६, २००९। 
  9. Brooke, Ashlynn (२०११-०६-०२), "My Time in Adult: Ashley's Blog", all-things-ash.com, मूलबाट जुन २०, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच अक्टोबर ३०, २०११  वेब्याक मेसिन अभिलेखिकरण जुन २०, २०११ मिति
  10. Gene Ross (२००७-०८-१३), "Ashlynn Brooke, Tommy Gunn Visit KLSX; Romance in the Wind?", AdultFYI, मूलबाट २००७-०९-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-३० मिति
  11. Gene Ross (२००७-०८-१३), "Ashlynn Brooke, Tommy Gunn Visit KLSX; Romance in the Wind?", AdultFYI, मूलबाट २००७-०९-३०-मा सङ्ग्रहित, अन्तिम पहुँच २००७-०८-१३  वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-३० मिति
  12. David Sullivan (२००८-०६-०७), "2008 F.A.M.E. Winners Announced at Erotica LA", AVN, अन्तिम पहुँच २००८-०६-०८ 
  13. १३.० १३.१ १३.२ "AVN Awards Past Winners", AVN, अन्तिम पहुँच सेप्टेम्बर १५, २००९ 
  14. David Sullivan (२००८-०६-०७), "2008 F.A.M.E. Winners Announced at Erotica LA", AVN, मूलबाट जुन ९, २००८-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०६-०८ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]