ऐली लार्टर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
ऐली लार्टर
ऐली लार्टर
जन्म ऐलिसन एलिजाबेथ लार्टर
(१९७६-०२-२८) फेब्रुअरी २८, १९७६ (उमेर ४३)
चैरी हिल, न्यू जर्सी
अन्य नाम Allegra Coleman[१]
पेशा अभिनेत्री
कार्यकाल १९९७–वर्तमान
जिवनसाथी हेज मैकआर्थर (२००९–वर्तमान)

ऐली लार्टर को नामले प्रख्यात ऐलिसन एलिजाबेथ लार्टर (जन्म २८ फेब्रुअरी १९७६) एक अमेरिकन अभिनेत्री हुन् । उनी एनबीसी टीवीको विज्ञान कथा ड्रामा हीरोज पर निकि सैन्डर्स र ट्रेसी स्ट्रासको दोहरो भूमिकाहरुको लागि परिचित छिन् ।[२][३]

ऐली लार्टरको जन्म चैरी हिल, न्यू जर्सी मा भएको थियो । उनको आमा मार्गरेट एक रियाल्टार हुन् र उनके बुवा दैन्फोर्ड लार्टर एक ट्रकिंग कार्यकारी हुन् । उनको ठुली दिदि कर्स्टन एक शिक्षिका हुन् । ऐलीको माडलिङ करियर सुरुवात १४ वर्षकै उमेरमा भएको थियो ।

जीवनी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Biography for Ali Larter", IMDb, अन्तिम पहुँच २०१०-०६-२७ 
  2. "Heroes Cast Members, Tracy Strauss", NBC, अन्तिम पहुँच २०१०-०७-२४ 
  3. Feinburg, Daniel (२००६-०७-०३), "NBC's 'Heroes' Fascinates Larter", Zap2it, अन्तिम पहुँच २०१०-०६-२७ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]