ऐश्वर्य चलचित्र

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ऐश्वर्य
तस्वीर उपलब्ध छैन् ।
देशनेपाल
भाषानेपाली

ऐश्वर्य नेपाली कथानक चलचित्र हो । यस चलचित्रमा मुख्य कलाकार रमेश उप्रेती र नव-नायिका दीपिका प्रसाँइलाइ फिचरिङ गरिएको छ । दिवाकर भट्टराइको निर्देशनमा तयार भएको यो चलचित्रका निर्माता अर्जुन श्रेष्ठ र किरणराना उप्रेती रहेका छन । निर्मल शर्मा सह(निर्माता रहेको चलचित्रलाइ सुदिप बरालले छायाङ्कन गरेका हुन् ।

यो पनि हेर्नुहोस्=[सम्पादन गर्नुहोस्]