ओखल र मुसल
स्वरूप
(ओखलबाट अनुप्रेषित)
साधारण भान्सामा प्रयोग गरिने ओखल र मुसल | |
| अन्य नामहरू | खल |
|---|---|
| प्रयोग | पिस्ने मिसाउने |
| सम्बन्धित उपकरणहरू | पिस्ने मिल |
ओखल विभिन्न खाद्यपदार्थ कुट्न, पिस्न तथा मिसाउनको लागि प्रयोग गरिने बीचमा खाल्डो परेको ढुङ्गा, काठ तथा धातुको औजार हो। यसमा मुसलले उचालेर हिर्काउँदै कुट्ने गरिन्छ। ओखलमा चिउराका अतिरिक्त धान कुट्ने तथा अन्य अन्नको पीठो बनाउने काममा पनि प्रयोग गरिन्छ।


सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]
विकिमिडिया कमन्समा ओखल र मुसल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।