सामग्रीमा जानुहोस्

ओढ्ने

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हेनरी डे टुलूस-लुट्रेकद्वारा सन् १८९२ मा बनेको चित्र द बेड ओढ्नेमुनि दुईजना व्यक्तिहरू चित्रण गरिएको छ।

ओढ्ने भनेको जाडो आदिबाट बच्न जिउ वा कुनै अङ्ग ढाक्ने एउटा वस्त्र वा कपडा हो।