सामग्रीमा जानुहोस्

ओमविक्रम राणा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओम विक्रम राणा
नेपाल प्रहरीको प्रमुख
पदमा
२०६३ भाद्र  २०६५ भाद्र
पूर्वाधिकारीश्याम भक्त थापा
व्यक्तिगत विवरण
मातृ शिक्षाप्रतिष्ठानत्रिभुवन विश्वविद्यालय
सैन्य सेवा
निष्ठानेपाल नेपाल प्रहरी
दर्जाआइ.जी.पी.

ओम विक्रम राणा नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख तथा आइ.जी.पी. हुन् । वि.सं. २०६३ देखि उनी प्रहरी प्रमुखको पदमा नियुक्त भएका हुन् ।

उनलाई विशेष अदालतले २०६८ फागुन १ मा संयुक्त राष्ट्रसंघ को मिसन अन्तर्गत सुडानको डार्फरमा खटिएका नेपाल प्रहरीका लागि आवश्यक एपिसी सामग्री खरिदमा अनियमितता गरेको सुडान घोटालामा भ्रष्टाचार गरेको ठहर गरेको थियो