सामग्रीमा जानुहोस्

ओरेन्जेस आर नट द ओन्ली फ्रुट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओरेन्जेस आर नट द ओन्ली फ्रुट
लेखकजिनेट विन्टरसन
देशबेलायत
भाषाअङ्ग्रेजी
प्रकाशकप्यानडोरा प्रेस
प्रकाशित मिति
21 मार्च 1985
आइएसबिएन0-8021-3516-1
OCLC15792328
यस पछिबोटिङ फर बिगिनर्स 

ओरेन्जेस आर नट द ओन्ली फ्रुट जिनेट विन्टरसनद्वारा लिखित सन् १९८५ मा प्रकाशित अङ्ग्रेजी उपन्यास हो। समलिङ्गी बालिकाको जीवनमा आधारित यस उपन्यासमा पारिवारिक वातावरण, धर्म आदिको बयान गरिएको छ।