कंकाल्ना

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कंकाल्ना नेपालको अछाम जिल्लाको कुइका गाविसको वडा नं ५ मा पर्दछ । यहाँको मुख्य विशेषता भनेको ओदाले माईको मन्दिर र सुन्दरताले भरिपुर्ण झ्यारी खोला हुन् । यि दुईवाटा सम्पदाहरू पर्यटकिय दृष्टिकोणले एकदमै महत्वपुर्ण छन । बिबिध प्राकृतिक तथा धार्मिक सम्पदाले भरिपुर्ण कंकाल्नामा ब्राम्हण , क्षेत्री तथा दलित (कामी ,मिजार र बिश्वकर्मा) समुदायको बसोबास रहेको छ । खनयखर्क,चौतारा,नावसैन ,दोसेढी लगायतका बिबिध मनोरम स्थलहरु पनि यहाँ अवस्थित छन | -भुवन तिमिल्सैना