ककेसियन नश्ल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ककेसियन खप्पर अमेरिकाको राष्ट्रिय स्वास्थ्य केन्द्रमा

ककेसियन नश्ल (अङ्ग्रेजी: Caucasian Race) (ककेसोइड[१] वा युरोपिड) ऐतिहासिक मानव नश्ल वर्गीकरण अनुसार पर्ने एक प्रसिद्ध मानव नश्ल हो । ककेसियन नश्ल युरोप, उत्तर अफ्रिका, दक्षिणपश्चिम एसिया, मध्य एसियादक्षिण एसियाका विभिन्न प्रजातिहरूको नश्ल हो । संयुक्त राज्य अमेरिकामा ककेसियनको अर्थ केवल युरोपेली नश्ल वा गोरा जाति हुनजान्छ ।

मङ्गोलोइड नश्लझैं ककेसियन नश्ल पनि अफ्रिका महादेशबाट एसियामा बसाइँ सराइबाट फैलावट हुँदै निर्माण भएको थियो ।[२][३]

उपसमुह[सम्पादन गर्ने]

माथिका चित्र र उल्लेखहरू अगस्टस हेनरी किनको अनुसन्धान कार्यबाट साभार गरिएको हो ।

वर्गीकरण[सम्पादन गर्ने]

मेयर्स कोनभर्शेसन-लेक्सिकन (१८८५–९०).
विश्वका विभिन्न मानव नश्लहरू र तिनको वर्गीकरण
- ककेसियन:
  सेमाइट
  हेमाइट

नेग्रोइड नश्ल:
  अफ्रिकी नेग्रो
  खोइखोइ
  मेलानेशियाली
  नेग्रिटो

अज्ञात:
  द्रविड र सिँहाली
मङ्गोलोइड नश्ल:
  उत्तरी मङ्गोल (साइबेरिया)
  जापानी तथा कोरियाई
  तिब्बती तथा बर्मेली
  मलाय
  पोलिनेशियाली
  माओरी
  माइक्रोनेशियाली
  इस्किमो
  अमेरिकी

नश्ल अनुसन्धान[सम्पादन गर्ने]

प्रमुख मानव नश्लहरूमा नश्लीय दूरी (प्रोफेसर मासातोसी नेइ पेन्सिलवेनिया विश्वविद्यालय)[४]

तुलना प्रोटिन
(६२ लोकस)
रक्त समुह
(२३ लोकस)
जम्मा
(८५ लोकस)
इफेक्टिव डाइभर्जेन्स समय (वर्ष)
ककेसोइड/मङ्गोलोइड 0,011 0,043 0,019 41.000 ± 15.000
ककेसोइड/नेग्रोइड 0,030 0,038 0,032 113.000 ± 34.000
नेग्रोइड/मङ्गोलोइड 0,031 0,096 0,047 116.000 ± 34.000
२००२ मा प्रकाशित नश्लीय दूरीको नक्सा[२][३]
नश्लीय दूरी नक्सा
अफ्रिका महादेशबाट मानवहरूको उत्पत्ति तथा मानवीय नश्लको निर्माण एवम् वितरण[२] [३]

स्रोतहरू[सम्पादन गर्ने]

  1. Christopher Beckwith (2009) title: Empires of the Silk Road: A history of Eurasia from Bronze Age to Present, publisher:Princeton University Press
  2. २.० २.१ २.२ Lua error in Module:Citation/CS1 at line 746: Argument map not defined for this variable.
  3. ३.० ३.१ ३.२ Roberts, D.F., Fujiki, N. and Torizuka, N. (1992). Isolation, Migration and Health. 33rd Symposium Volume of the Society for Study of Human Biology.
  4. Nei, M. (1985). Human Evolution at the Molecular Level. Population Genetics and Molecular Evolution. Japan Sci. Soc. Press, Tokyo. pp. 44–64.

हेर्नुहोला[सम्पादन गर्ने]