कच्छे पर्व

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

श्री ३ चन्द्रशमशेरको शासनकालमा कच्छे शाहद्वारा थापाथलीको ढुकुटीबाट पैसा चोर्ने कार्य गरे। त्यसै घटनालाई 'कच्छेपर्व'को नामले चिनिन्छ। यस्तो कार्य भालुबाबु साहेबले गरेका र सो कार्यमा कच्छे शाहले सघाएका साथै सबै दण्डित भएकाले नै यो घटनालाई 'कच्छेपर्व'को नाम दिइएको हो।