कञ्चनजङ्घा एफएम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कञ्चनजङ्घा एफएम
प्रशारण क्षेत्र: नेपाल
आवृति (फ्रिक्वेन्सी): ९२.६ मेगाहर्ज
प्रकार: समाचार ,सूचना, मनोरञ्जन
भाषा: नेपाली
वेबसाइट kanchanjunghafm.org


परिचय[सम्पादन गर्ने]

यो एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। कञ्चनजङ्घा एफएम पुर्बी नेपालको झापा जिल्लाको अनारमनी गा. वि. स. वडा नं. १ अवस्थित एक व्यवसायीक रेडियो हो। यसको प्रसारण पुर्बी नेपाल र भारतको पश्चिम बङ्गाल राज्यको केहि जिल्लाहरूमा सुनिन्छ। यो एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो।

फ्रिक्वेन्सी[सम्पादन गर्ने]

यस एफ एम ९२.६ मेगाहर्जको रेडियो तरङ्गमा सुन्न सकिन्छ।

कार्यक्रम[सम्पादन गर्ने]

यसले मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।