कञ्चनजङ्घा एफएम
Jump to navigation
Jump to search
प्रशारण क्षेत्र: | नेपाल |
---|---|
आवृति | ९२.६ मेगाहर्ज |
प्रकार: | समाचार ,सूचना, मनोरञ्जन |
भाषा | नेपाली |
वेबसाइट | www |
परिचय[सम्पादन गर्ने]
यो एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो। कञ्चनजङ्घा एफएम पूर्वी नेपालको झापा जिल्लाको अनारमनी गा. वि. स. वडा नं. १ अवस्थित एक व्यवसायीक रेडियो हो। यसको प्रसारण पूर्वी नेपाल र भारतको पश्चिम बङ्गाल राज्यको केहि जिल्लाहरूमा सुनिन्छ। यो एक मनोरञ्जनात्मक नेपाली एफ एम च्यानल हो।
फ्रिक्वेन्सी[सम्पादन गर्ने]
यस एफ एम ९२.६ मेगाहर्जको रेडियो तरङ्गमा सुन्न सकिन्छ।
कार्यक्रम[सम्पादन गर्ने]
यसले मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्ने गर्दछ।