कञ्चन बहुमुखी क्याम्पस
![]() | यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
![]() | |
आदर्श वाक्य | Educadion for all |
---|---|
स्थापना | वि.सं. 2048 |
संस्थापक | प्रा. |
प्रमुख | प्रा. |
स्थान | |
क्याम्पस | सामुदायिक |
सम्बन्धनहरू | त्रिभुवन विश्वविद्यालय |
कञ्चनपुर जिल्ला अन्तर्गत कृष्णपुर नगरपालिकाको गुलरिया मा अवस्थित कञ्चन बहुमुखी क्याम्पस यो क्षेत्रको प्रमुख शैक्षिक संस्था हो।
परिचय[सम्पादन गर्नुहोस्]
कञ्चनपुरको गुलरिया स्थित यो क्याम्पस महेन्द्र राजमार्गको उत्तर तर्फ अवस्थित छ।यस क्याम्पसको पश्चिम तर्फ क्रमशः स्वास्थ्य चौकी र कृष्णपुर नगरपालिकाको कार्यालय रहेका छन।कञ्चन बहुमुखी क्याम्पसमा व्यावस्थापन संकाय, शिक्षा संकाय र मानवीकी संकायको अध्यापन गराईन्छ। [१]
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ कृष्णपुरमा शैक्षिक संस्थाहरू