कञ्चन बहुमुखी क्याम्पस

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कञ्चन बहुमुखी क्याम्पस
School.jpg
आदर्श वाक्यEducadion for all
स्थापनावि.सं. 2048
संस्थापकप्रा.
प्रधान अध्यापकप्रा.
स्थान
क्याम्पससामुदायिक
Affiliationsत्रिभुवन विश्वविद्यालय


कञ्चनपुर जिल्ला अन्तर्गत कृष्णपुर नगरपालिकाको गुलरिया मा अवस्थित कञ्चन बहुमुखी क्याम्पस यो क्षेत्रको प्रमुख शैक्षिक संस्था हो।

परिचय[सम्पादन गर्ने]

कञ्चनपुरको गुलरिया स्थित यो क्याम्पस महेन्द्र राजमार्गको उत्तर तर्फ अवस्थित छ।यस क्याम्पसको पश्चिम तर्फ क्रमशः स्वास्थ्य चौकी र कृष्णपुर नगरपालिकाको कार्यालय रहेका छन।कञ्चन बहुमुखी क्याम्पसमा व्यावस्थापन संकाय, शिक्षा संकाय र मानवीकी संकायको अध्यापन गराईन्छ। [१]

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

  1. कृष्णपुरमा शैक्षिक संस्थाहरू

बाहिरी कडी[सम्पादन गर्ने]

जिल्ला शिक्षा कार्यालय, कञ्चनपुर
krishnapur.comकृष्णपुर