सामग्रीमा जानुहोस्

कटवाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(कटुवालबाट अनुप्रेषित)

[]कटुवाल, कट्वा ल , कटवल, कटुअल, कटवाल आदि सबै नामहरूको एउटै अर्थ हो। कटुवाल शब्द हिन्दु धर्ममा एउटा समुदाय द्वारा प्रयोग गरिने एक उपनाम हो। कटुवाल जाति क्षेत्री तथा ब्राहमण परिवारदेखि सम्बद्ध छ्न। यो नेपालको एउटा जाति हो।

कटुवाल जाति आफ्नो उच्च बुद्धिमताको लागि चिनिन्छ। यो जाति मूल रूपले हिमालयमा निवास गर्ने जाति थियो। यो जाति पछि गएर दक्षिणतर्फ बढदै गए र अन्य छेत्री जातिहरूमा छाश मिश भै हाले। कटुवाल, कटवाल आदि एउटै उपनाम हो तर केही व्यक्तिहरूले केसी (कटवाल छेत्री) पनि उपनामको रूपमा प्रयोग गर्ने गर्छन।

अर्को दन्त्यकथा अनुसार एक राजाको कान्छो छोरा अत्यन्तै उद्दण्ड भै निश्काषित भएको र अरूलाई हतियारले काट्ने हुनाले कट्टावाल कहलिएको थियो । त्यै कट्टावालबाट पछि कटुवाल हुँदै आएको पनि भनिन्छ ।

परापुर्व कालमा चक्रवर्ति राजाको हातहतियार खरखजाना भण्डारन गर्ने थलो कोतको रक्षा, सुरक्षा, रेखदेख गर्ने जिम्मा लियर बसेका क्षेत्रिलाई कोतवाल भनियकोमा पछि बिस्तारै कोतवाल कोतवाल हुँदै कटुवाल थर रहन गएको हो ।[]

कटुवाल मुख्य रूपमा नेपाल र केही भारतीय क्षेत्रहरूमा बस्ने गर्छन। भारतमा मुख्यत: यो जाति सिक्किम, र पूर्वोत्तरको राज्यहरूमा बसो बास गर्छन।

उल्लेखनीय कटवाल/कटुवालहरू

[सम्पादन गर्नुहोस्]
  1. क्षेत्री Chhetri, नीलकुमार Neelkumar; कार्की Karki, चक्रबहादुर Chakrabahadur (२०२०-०८-०१), "नेपाली समाजमा संस्कृतिकरणको प्रभाव: एक ऐतिहासिक अध्ययन Nepali Samajma Sanskritikaranko Prabhav: Ek Aaitihasik Adhyayan", Historical Journal 11 (1): 149–159, आइएसएसएन 2467-9216, डिओआई:10.3126/hj.v11i1.34699
  2. कटुवाल बन्धु समाज श्मारिका २०५३

यो पनि हेर्नुहोला

[सम्पादन गर्नुहोस्]


थापा