कटुसे बजार

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कटुसे बजार इलाम जिल्लाको लक्ष्मीपुर गाविस वार्ड न. २ र ४ मा रहेको सानो हाटबजार हो । यहाँ शनिबार हाट बजार लाग्ने गर्छ भने सातै दिन पसल खुल्ला हुन्छ्न। । खासगरी यो बजारमा लक्ष्मीपुर गाविसका सबै ठाउँ तथा चिसापानी गाविसका केहि ठाउँबाट मानिसहरु आउने गर्छन । यहाँ पहिले फिक्कलबाट ब्यापारी आएर हाट लाग्थ्यो भने अहिले फिक्कलका ब्यापारी तथा स्थानिय ब्यापारी समेत संलग्न छ्न। यो बजार लक्ष्मीपुरकै प्रमुख ब्यापारिक स्थान हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]