कथा मंच (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कथा मंच (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य दिल साहनीद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक दलवहादुर घले हो। यसको प्रकाशन शिलाङ्गमा त्रैमासिक २०२६ वैशाखमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]