कनकाई गायत्री प्राथमिक विद्यालय

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

झापा जिल्लाका विद्यालयहरूमध्ये कन्काई गायत्री प्राथमिक विद्यालय पनि एक हो । हाल यो कन्काई नगरपालिकाको वडा नं.४ मा पर्दछ । यसअघि यो विद्यालय सुरुङ्गा गा.वि.स.को वडा नं. ४ मा थियो । यो सामुदायिक विद्यालय हो ।

सन्दर्भ स्रोत[सम्पादन गर्ने]