कनिश्का चौगाई

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कनिश्का चौगाइ (जन्म: २४ जनवरी १९८६) नेपाली पुरुष क्रिकेट खेलाडी हुन् । उनी दायाँ हाते ब्याट्सम्यान हुन् र दायाँ हाते मध्यम पेसका बलर हुन् । उनी सन् २००४ देखि नेपाली राष्ट्रिय क्रिकेट टिममा छन् ।

बाह्य लिङ्कहरूू[सम्पादन गर्ने]