कन्चन पुडासैनी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

कन्चन पुडासैनी (वि.सं. १९९३ - ) साहित्यकार हुन्। उनले वि.सं. २०४१ सालको मदन पुरस्कार पाएका हुन्।

जीवनी[सम्पादन गर्ने]

कञ्चन बाबु चन्द्रशेखर पुडासैनी र आमा विष्णुमायाका सुपुत्रका रूपमा वि.सं. १९९३ साल फागुन २९ गते गोठाटार, काठमाडौंंमा जन्मेका हुन्।

कृतिहरू[सम्पादन गर्ने]

कवितामा कलम चलाउने पुडासैनीका केही कृतिहरूः
१. कवि
२. प्रेमिका
३. प्रत्यागमन
४. चालीस पुकार
५. आखिर
६. जतमतको सवाई
७. कवितै कविता
८. प्रेमको चिठ्ठी ९. कला
१०. अक्षरहरू
११. भूमिसुधार अधिकारी
१२. सान्त्वना
१३. संभावना
१४. दुइ - चार हरफ
१५. प्रस्थान
१६. पंचको आवाज
१७. भूमिसुधारको सवाई
१८. स्मृतिको यात्रा मनको डोब
१९. अनन्त आकाश
२०. जोर जुहारी
२१. नेपाली कविताको अनुवाद - सँग्रह
२२. एकाउन्न पुकार
२३. अधिकारी
२४. आखिर/प्रत्यागमन
२५. गीत र विवाह
२६. अधूरो उपन्यास अधूरा इच्छा (उपन्यास, वि.सं. २०६५)

पुरस्कार[सम्पादन गर्ने]

उनलाई प्रत्यागमन ग्रन्थका लागि मदन पुरस्कार २०४१ प्राप्त भएको हो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]