कपिलवस्तु (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कपिलवस्तु (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य हेमराज शर्मा ज्ञवाली र अरूद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक कपिलवस्तु जिल्ला पंचायत हो। यसको प्रकाशन कपिलवस्तुमा त्रैमासिक २०२५ असोजमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]