कपिल लामिछाने

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

परिचय[सम्पादन गर्ने]

नेपाली विषयमा स्नातकोत्तर तथा विद्यावारिधि उपाधि प्राप्त गरेका कपिल लामिछाने (२०१५) सृजना र समीक्षा दुवैतर्फ अभिव्यक्ति दिन सम्छन् ।[१]

साहित्यिक यात्रा[सम्पादन गर्ने]

प्रकाशित कृतिहरू[सम्पादन गर्ने]

  1. मरुभूमिका पोथ्राहरू (कथा सङ्ग्रह २०४४),
  2. काले कुक्कुर (बाल कथाहरू २०५१),
  3. अन्यथा (लघु कथाहरू २०५४),
  4. म्याउँ म्याउँ बिरालो (बाल कथाहरू २०६०),
  5. जलमानव (लघु कथाहरू २०६१),
  6. दशैं, पिङ हात्ती (बालकथाहरू (२०६३),

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. भट्टराई, घटराज (२०५६), नेपाली लेखक कोश, काठमाडौं : लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठान

बाह्य लिङ्रक[सम्पादन गर्ने]

[१]