कमिक्स
कमिक्स (अंग्रेजी; Comics/शब्दार्थ; चित्रकथा) एउटा विचार व्यक्त गर्ने मध्यम हो। यसमा आफ्ना बिचारहरुलाई चित्रमा अक्षर र चिन्नको प्रयोग गर्दै व्यक्त गरिन्छ। कमिक्समा एउटा कथालाई धेरैवटा चित्रहरुको मध्यमबाट व्यक्त गरिन्छ र चित्रहरू एकपछि अर्को आउने गर्छन् । अघिल्लो चित्रले कथामा अगाडि भएको घटनालाई जनाउने गर्छ, र पछिल्ला चित्रहरुले कथालाई क्रमश अगाडि बढाउने गर्छन् ।
कमिक्स धेरै प्रकारका हुने गर्छन् । कमिक्स स्िट्रप एउटा छोटो किसिमको कमिक्स हो जून पत्रिकाहरुमा प्रकाशित हुने गर्छ। जापानमा कमिक्स धेरै प्रसिद्ध छ र जापानका कमिक्सलाई संसारका धेरै ठाँउमा पढ्ने गरिन्छ। कमिक्सलाई जापानमा माङ्गा भनिन्छ र यो संसारका धेरै ठाँउमा यसै नामले चिनिने गर्छ।
सुरुमा अमेरिकामा प्रकाशित कमिक्स स्िट्रपहरु रमाइलो र हंसाउने किसिमका थिए। कमिक शब्दको अर्को अर्थ हांस उठ्नेपनि हो। आजकाल धेरै कमिक्सहरु गम्भीर भएपनि उनीहरुलाई "कमिक्स" नै भनिने गर्छ। कमिक्समा बोलिएका कुराहरूलाई शब्दका बेलूनमा राखेर देखाउने गरिन्छ।
विषयसूची
केहि कमिक्स र त्यसका मुख्य पात्रहरू[सम्पादन गर्ने]
- मार्भल कमिक्स
- आइरन म्यान
- क्याप्टेन अमेरिका
- हल्क
- थोर
- स्पाइडर-म्यान
- वुल्भरिन
- एन्ट म्यान
माङ्गा[सम्पादन गर्ने]
यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
comicsको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:
![]() |
परिभाषा विकिस्नरीबाट |
![]() |
पाठ्यपुस्तक विकिपुस्तकबाट |
![]() |
उद्घरण विकिकथनबाट |
![]() |
स्रोत पदहरू विकिस्रोतबाट |
![]() |
चित्र तथा मिडिया कमन्सबाट |
![]() |
समाचार विकिसमाचारबाट |
![]() |
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट |