कमिक्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
एक कमिक्स स्िट्रप

कमिक्स (अंग्रेजी; Comics/शब्दार्थ; चित्रकथा) एउटा विचार व्यक्त गर्ने मध्यम हो। यसमा आफ्ना बिचारहरुलाई चित्रमा अक्षरचिन्नको प्रयोग गर्दै व्यक्त गरिन्छ। कमिक्समा एउटा कथालाई धेरैवटा चित्रहरुको मध्यमबाट व्यक्त गरिन्छ र चित्रहरू एकपछि अर्को आउने गर्छन् । अघिल्लो चित्रले कथामा अगाडि भएको घटनालाई जनाउने गर्छ, र पछिल्ला चित्रहरुले कथालाई क्रमश अगाडि बढाउने गर्छन् ।

कमिक्स धेरै प्रकारका हुने गर्छन् । कमिक्स स्िट्रप एउटा छोटो किसिमको कमिक्स हो जून पत्रिकाहरुमा प्रकाशित हुने गर्छ। जापानमा कमिक्स धेरै प्रसिद्ध छ र जापानका कमिक्सलाई संसारका धेरै ठाँउमा पढ्ने गरिन्छ। कमिक्सलाई जापानमा माङ्गा भनिन्छ र यो संसारका धेरै ठाँउमा यसै नामले चिनिने गर्छ।

सुरुमा अमेरिकामा प्रकाशित कमिक्स स्िट्रपहरु रमाइलो र हंसाउने किसिमका थिए। कमिक शब्दको अर्को अर्थ हांस उठ्नेपनि हो। आजकाल धेरै कमिक्सहरु गम्भीर भएपनि उनीहरुलाई "कमिक्स" नै भनिने गर्छ। कमिक्समा बोलिएका कुराहरूलाई शब्दका बेलूनमा राखेर देखाउने गरिन्छ।

केहि कमिक्स र त्यसका मुख्य पात्रहरू[सम्पादन गर्ने]

माङ्गा[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

comicsको बारेमा विकिपिडियाका भातृ योजनाहरूमा खोज्नुहोस:

परिभाषा विकिस्नरीबाट
पाठ्यपुस्तक विकिपुस्तकबाट
उद्घरण विकिकथनबाट
स्रोत पदहरू विकिस्रोतबाट
चित्र तथा मिडीया कमन्सबाट
समाचार विकिसमाचारबाट
सिक्ने स्रोतहरू विकिभर्सिटीबाट