सामग्रीमा जानुहोस्

कम्बोडिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Kingdom of Cambodia

Preăh Réachéanachâk Kâmpŭchéa
कम्बोडियाको झन्डा
झन्डा
कम्बोडियाको Royal Arms
Royal Arms
आदर्श वाक्य: 

राष्ट्रिय, धर्म, राजा
राष्ट्रिय गान: 

नोकोर रिच
सुबर्न राज्य
राजधानी
र सबैभन्दा ठुलो सहर
फिनोम फेन
आधिकारिक भाषाहरूखमेर
भाषाखमेर लिपि
जातिगत समूहहरू
९०.०% खमेर
५.०% भियतनामी
१.०% चिनियाँ
४.०% अन्य
रैथाने(हरू)खमेर अथवा कम्बोडिया
सरकारराजतन्त्र
नरोदम सिहामोनि
हुन सेन[] (CPP)
व्यवस्थापिकातल्लो सदन
माथिल्लो सदन
राष्ट्रिय सभा
बनावट
७८
५५०
८०२
• फ्रान्स
१८६३
• फ्रान्सबाट स्वतन्त्र
नोभेम्बर ९, १९५३
• राजतन्त्र पुनर्स्थापना
सेप्टेम्बर २४, १९९३
क्षेत्रफल
• जम्मा
१,८१,०३५ किमी (६९,८९८ वर्ग माइल) (८८औँ)
• पानी (%)
२.५
जनसङ्ख्या
• २०११ अनुमानित
१४,८०५,३५८ (६५औँ)
• २००८ जनगणना
१३,३८८,९१०
• घनत्व
८१.८/किमी2 (२११.९/वर्ग माइल) (११८औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)२०११ लगत
• जम्मा
$३२.४८९ विलियन[]
• प्रति व्यक्ति
$२,४७०[]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)२०१० लगत
• जम्मा
$१३.००१ विलियन[]
• प्रति व्यक्ति
$१,०४०[]
गिनी (२००७)४३[]
मध्यम
मानव विकास सूचकाङ्क (२०११) ०.५२३[]
न्यून · १३९औँ
मुद्राRiel (KHR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+७
सडक प्रयोगright
टेलिफोन कोड+८८५
इन्टरनेट डोमेन.kh

क्याम्बोडिया (प्राचीन नाम कम्पुचिया, खमेर: ព្រះរាជាណាចក្រ កម្ពុជា, Preăh Réachéanachâk Kâmpŭchéa) दक्षिण एसियाको इण्डो-चीन प्रायद्वीप को दक्षिणी भागमा पर्ने एक देश हो। यो देशको कुल क्षेत्रफल १८१.०३५ वर्ग किलोमिटर रहेको छ। यो देशको उत्तरपश्चिमी तिर थाइल्यान्ड, उत्तरपूर्वमा लाओस, पूर्वतिर भियतनाम, र दक्षिण पश्चिम तिर थाइल्यान्डको खाडी रहेको छ। जनसङ्ख्या १४.८ मिलियन जति छ। कम्बोडिया संसारमा ६९औँ जनसङ्ख्या भएको देश हो। यो देशको ९५% जनसङ्ख्या आधिकारिक रूपमा बौद्ध धर्म मान्ने गर्दछन्।

कम्बोडिया २५ प्रथम–स्तरका प्रशासनिक इकाईहरूमा विभाजित छ। यसमा २४ वटा प्रान्तहरू र राजधानी (स्वायत्त नगरपालिका) पर्छ।

# नेपाली अङ्रेजी नाम
बान्तेई मन्छेई Banteay Meanchey
बत्तामबाङ Battambang
कम्पोङ चाम Kampong Cham
कम्पोङ छ्नाङ Kampong Chhnang
कम्पोङ स्पेउ Kampong Speu
कम्पोङ थोम Kampong Thom
क्याम्पट Kampot
कान्दाल Kandal
किप Kep
१० कोह कोंग Koh Kong
११ क्राते Kratie
१२ मोन्डुलकिरि Mondulkiri
१३ ओड्डार मन्छेई Oddar Meanchey
१४ पाइलिन Pailin
१५ प्रेह सिहानुक Preah Sihanouk
१६ प्रेह विहेअर Preah Vihear
१७ पुरसत Pursat
१८ प्रेई भेङ Prey Veng
१९ रातानाकिरि Ratanakiri
२० सिआम रिप Siem Reap
२१ स्तुङ त्रेङ Stung Treng
२२ स्वाय रिएङ Svay Rieng
२३ ताकेओ Takeo
२४ त्बोङ ख्मुम Tboung Khmum
२५ फ्नोम पेन्ह Phnom Penh

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Pen Sovann, Cambodia’s First Prime Minister After Khmer Rouge, Dies at 80", New York Times, अक्टोबर १३, २०१६, अन्तिम पहुँच १० डिसेम्बर २०१६ 
  2. २.० २.१ २.२ २.३ "Cambodia", International Monetary Fund, अन्तिम पहुँच अप्रिल २१, २०११ 
  3. "Distribution of family income – Gini index", The World Factbook, CIA, अन्तिम पहुँच सेप्टेम्बर १, २००९  वेब्याक मेसिन अभिलेखिकरण मे १३, २००९ मिति
  4. "Human Development Report 2009. Human development index trends: Table G", The United Nations, अन्तिम पहुँच अक्टोबर ५, २००९