कम्बोडिया महिला राष्ट्रिय फुटबल टोली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कम्बोडिया
सङ्गठनकम्बोडिया फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घएसिन फुटबल सङ्घ (दक्षिणपूर्वी एसिया)
प्रमुख प्रशिक्षकMeas Samoeun
फिफा कोडCAM
पहिलो अन्तर्राष्ट्रिय
 कम्बोडिया १२–० पूर्वी टिमोर पूर्वी टिमोर
(प्लेम्वाङ, इन्डोनेशिया; ३० जून २०१८)
ठूलो विजय
 कम्बोडिया १२–० पूर्वी टिमोर पूर्वी टिमोर
(प्लेम्बाङ, इन्डोनेशिया; ३० जून २०१८)
ठूलो हार
 थाइल्यान्ड ११–० कम्बोडिया कम्बोडिया
(प्लेम्बाङ, इन्डोनेशिया; ४ जुलाई २०१८)

कम्बोडिया महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा कम्बोडियाको प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो कम्बोडियामा फुटबलको लागि शासकीय निकाय कम्बोडिया फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो । यो टोली १९३३ मा स्थापित भइ १९५४ मा फिफाको सदस्य बनेको थियो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. FIFA (२००६), Women's Football Today, पृ: ४१, अन्तिम पहुँच ११ जुन २०१२ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]