करिश्मा श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
करिश्मा श्रेष्ठ
करिश्मा श्रेष्ठ
जन्मशुक्रबार, श्रावन ८ २०५०
गुल्मी, नेपाल
राष्ट्रियतानेपाली
नागरिकतानेपाली
पेशामोडेल, अभिनेत्री
उचाइ५ फिट ६ इन्च

करिश्मा श्रेष्ठ नेपाली चलचित्रका अभिनेत्री तथा मोडल हुन् । उनले नेपाली चलचित्र एउटा साथी, लाभ सब, झिल्केबाबुकन्छामा अभिनय गरेकी छिन्।

शिक्षा[सम्पादन गर्नुहोस्]

करिश्माले आफ्नो विद्यालयको पढाइ गुल्मीमा नै गरे। उनी एक अबल विद्यार्थी थिइन्। विद्यालयको पढाईपछि आफ्नो परिवारसहित उनी काठमाडौँ स्थानान्तरण भए। काठमाडौँमा उनी भी.एस. निकेतन महाविद्यालयमा गए। उक्त महाविद्यालयमा उनले व्यवस्थापन विषयमा बाह्र कक्षा उतीर्ण गरे। त्यसैगरी होटेल व्यवस्थापनमा उनले स्नातक तह उतीर्ण गरे। [१] [२] [३]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

Karishma Shrestha Biography ,boyfriend , education , height weight

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]