करूणा (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


करूणा (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य शालिग्राम शर्माद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक त्रिभुवन माध्यमिक विद्यालय हो। यसको प्रकाशन वाग्लुङ्गमा मासिक २०२८ फागुनमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]