करौँती
स्वरूप
२४ इन्च लामो हाते करौँती | |
| वर्गीकरण: | काट्ने औजार |
|---|---|
| प्रकार: | हाते करौँती धनुषाकार करौँती वृताकार करौँती आरो |
| सम्बन्धित: | Milling cutter |
करौँती दाँते किनारा सहितको कडा ब्लेड, जन्जिर तथा तार युक्त काट्न प्रयोग हुने औजार हो। यसलाई काठ तथा फलाम लगायतका कडा वस्तुहरू काठ काट्नलाई प्रयोग गरिन्छ। यसमा भएको दाँते किनारलाई बलको प्रयोग गरी कडा वस्तुको सतहमा घर्षण गर्दा यसले उक्त वस्तुलाई काट्छ। उक्त बल मानिसको हात, पानी, विद्युत वा अन्य शक्तिका स्रोतहरूबाट प्राप्त भएको हुन सक्छ।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा करौँती सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]