सामग्रीमा जानुहोस्

कर्जन्हा नगरपालिका

निर्देशाङ्कहरू: २६°५२′N ८६°१३′E / 26.86°N 86.22°E / 26.86; 86.22
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्जन्हा नगरपालिका
कर्जन्हा नगरपालिका मा पर्दछ मधेश प्रदेश
कर्जन्हा नगरपालिका
मधेश प्रदेशको नक्सामा कर्जन्हा नगरपालिकाको अवस्थिति
कर्जन्हा नगरपालिका मा पर्दछ नेपाल
कर्जन्हा नगरपालिका
कर्जन्हा नगरपालिका (नेपाल)
निर्देशाङ्क: २६°५२′N ८६°१३′E / 26.86°N 86.22°E / 26.86; 86.22
देश नेपाल
प्रदेशमधेश प्रदेश
जिल्लासिराहा
सरकार
 • नगर प्रमुख‍भोलाप्रसाद पोखरेल (नेकपा (एमाले))
 • उपप्रमुखलक्ष्मीकुमारी श्रेष्‍ठ (जनता समाजवादी पार्टी, नेपाल)
क्षेत्रफल
 • जम्मा७६.८४ किमी (२९.६७ वर्ग माइल)
जनसङ्ख्या
 • जम्मा३८,५५७
 • घनत्व५००/किमी (१३००/वर्ग माइल)
समय क्षेत्रयुटिसी+५:४५ (नेपाली समय)
क्षेत्रीय सङ्केत+९७७-३३
केन्द्रसाविक कर्जन्हा गाविसको कार्यालय
वेबसाइटआधिकारिक वेबसाइट

कर्जन्हा नगरपालिका सिराहा जिल्लाको ८ नगरपालिका मध्येको एक नगरपालिका हो। २७ फागुन २०७३ मा, नगरपालिका घोषणा गर्दा साविकका कर्जन्हा, बडहरामाल, कल्याणपुर कालाबन्जरगौताडी गाविसहरू यसमा गाभिएका थिए।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार कर्जन्हा नगरपालिकाको कुल जनसङ्ख्या ३८,५५७ रहेको छ भने यहाँ ८,२८९ घरधुरी रहेका छन्।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "स्थानीय तह निर्वाचन २०७९" (नेपालीमा), कान्तिपुर दैनिक, अन्तिम पहुँच ०९ साउन २०८१ 
  2. २.० २.१ "जनसङ्ख्याको आकार र वितरण", राष्ट्रिय जनगणना २०७८ (नेपालीमा), राष्ट्रिय तथ्याङ्क कार्यालय, अन्तिम पहुँच २९ जेठ २०८१ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]