कर्णाली लोक संस्कृति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

कर्णाली लोकसंस्कृति नेपालको पश्चिमी भागमा अवस्थित कर्णाली क्षेत्रमा गरिएको अनुसन्धानको संग्रह हो। प्रदीप रिमाल, चुडामणि बन्धु, बिहारीकृष्ण श्रेष्ठ, स्थिरजङ्गबहादुर र सत्यमोहन जोशीको समूहले यसलाई लेखेका थिए। पुस्तकमा कर्णाली क्षेत्रको इतिहास, भूगोल, समाज, भाषा र साहित्यको वर्णन गरी पाँचवटा खण्ड छन्। पुस्तकलाई विसं २०२८ मा मदन पुरस्कार प्रदान गरिएको थियो। यो पुस्तक कर्णाली क्षेत्रको बारेमा अग्रगामी अध्ययन मानिन्छ। यो नेपाली भाषामा लेखिएको छ। [१] [२] [३][४] ‍‍‍‍‍‍

सन्दर्भ सामग्रीं[सम्पादन गर्नुहोस्]

  1. "'कर्णाली लोक संस्कृति' को गुणगरिमा", Himal Khabar, अन्तिम पहुँच २०२१-११-०३ 
  2. annapurnapost.com@gmail.com, "सांस्कृतिक वैचारिकतामा सत्यमोहन जोशी", सांस्कृतिक वैचारिकतामा सत्यमोहन जोशी, अन्तिम पहुँच २०२१-११-०३ 
  3. "मदन पुरस्कार चौथो पटक महिला स्रष्टालाई", BBC News नेपाली, अन्तिम पहुँच २०२१-११-०३ 
  4. Times, The Himalayan (२०१४-१२-०९), "Veteran culture expert Satyamohan Joshi hospitalised", The Himalayan Times, अन्तिम पहुँच २०२१-११-०३