कर्नाटकको चलचित्र

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
कन्नड चलचित्र
पर्दाहरूको संख्या कर्नाटकका ९५० एकल चलचित्र गृहहरूमा
मुख्य वितरकहरू वजरेश्वरी कम्बाइन्स
केसियन मुभिज
जयन्ना कम्बाइन्स
निर्मित चलचित्रहरू (२०१४)[१]
जम्मा ११८

कर्नाटकको चलचित्र कहिलेकाहीँ बोलचालको भाषामा चन्दनवन भन्ने गरिन्छ ।[२][३] भारतीय चलचित्रको एउटा भाग हो, बेङ्गलोरमा केन्द्र राखी यहाँ कन्नड भाषामा चलचित्र निर्माण गर्ने गरिन्छ । आजभोली यहाँ वर्षमा १०० भन्दा बढी चलचित्र निर्माण गर्ने गरिन्छ । [४]

कन्नड चलचित्रहरू कर्नाटक राज्यको जम्मा ९५० एकल पर्दा चलचित्रगृहमा प्रदर्शन गर्ने गरिन्छ र केही प्रसिद्ध चलचित्रहरू भारत बाहिर अमेरिका, अस्ट्रेलिया, जर्मनीसंयुक्त अधिराज्यमा प्रदर्शन गर्ने गरिन्छ ।[५]

इतिहास[सम्पादन गर्ने]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. List_of_Kannada_films_of_2014
  2. Sandalwood's Gain. Deccan Herald. January 23, 2006
  3. Young talent applauded Deccan Herald. December 28, 2003
  4. When it rained films. Deccanherald.com. Retrieved on 2013-07-29.
  5. [१]. chitraloka.com (1913-05-03). Retrieved on 2013-07-29.

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]