सामग्रीमा जानुहोस्

कर्म लोचावा रिन्छेन ट्राशीस्

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ཀརྨ་ལོ་ཙཱ་བ་རིན་ཆེན་བཀྲ་ཤིས།
कर्म लोचावा रिन्छेन ट्राशीस्
जन्मतिब्बत
राष्ट्रियतातिब्बती
अन्य नाम
पेशाअनुवादक र लेखक
चिनारीको कारण
  • १५औं शताब्दीको प्रख्यात अनुवादक (लोचावा)
  • व्याकरण शिक्षाको प्रसारणमा महत्त्वपूर्ण आंकडा
उल्लेखनीय कार्य
संस्कृत बौद्ध ग्रन्थहरू तिब्बतीमा अनुवाद
उपाधिलोचावा
धर्मबौद्ध धर्म

कर्म लोचावा रिन्छेन ट्राशीस् (तिब्बती: ཀརྨ་ལོ་ཙཱ་བ་རིན་ཆེན་བཀྲ་ཤིས།, वयली: karma lo tsa ba rin chen bkra shis) १५औं शताब्दीको तिब्बती अनुवादक र प्राचीन तिब्बती भाषाको शब्दकोश लिशियिगुरखङको लेखक हो।

जीवनी

[सम्पादन]

कर्म लोचावा रिन्छेन ट्राशीस्को जन्म १५औं शताब्दीको अन्तिम तिर भएको थियो (निश्चित समयको उल्लेख छैन)। सानै उमेर देखि शालु गोन्पाको शैक्षिक केन्द्रमा भर्ना भएर श्रामणेर र भिक्षुको संवर लिई विनयपिटक आदिको अध्यन गर्नु भएको थियो। विशेष गरी लोचावा शालु छोस्क्योङ जाङ्पो (१४४१-१५२७)बाट सुत्र, तन्त्रको ग्रन्थ तथा तिब्बती र संस्कृत व्याकरण विद्या आदिको ज्ञान पूर्णरूपले हासिल गर्नुभएको हुनले त्यस समयको तिब्बती समाजमा उहाँ विद्वानको उपाधि प्राप्त भएको एक लोचावाको नामले प्रख्यात थिए।[२]

कृतिहरू

[सम्पादन]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ https://www.tbrc.org/?locale=bo#!rid=P1440 TBRC Profile
  2. ↑ གངས་ཅན་མཁས་གྲུབ་རིམ་བྱོན་གྱི་མིང་མཛོད། पृष्ठ नं १३१ | भाषा तिब्बती | सन् १९९२ मा कन्सुउ मिरिग्स छापाखानाबाट प्रकाशित

बाह्य कडीहरू

[सम्पादन]

TBRC Profile of Rin-chen-bra-shis