सामग्रीमा जानुहोस्

कल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१८८० मा जेम्स अल्बर्ट बोनस्याक द्वारा विकसित कल, यो कलले हरेक घण्टा झन्डै २०० चुरोट बनाउन सक्छ।

कुनै पनि गतिविधि गर्न ऊर्जा प्रयोग गर्ने कुनै पनि उपकरणलाई कल, यन्त्र, अथवा मेसिन भनिन्छ सरल यन्त्र भनेको त्यस्तो उपकरण हो जसले लागू गरिएको बलको परिमाण फेरिने गर्छ तर आफैंमा कुनै ऊर्जा राख्दैन।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=कल&oldid=1357879" बाट अनुप्रेषित