कलियुग (पत्रिका)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


कलियुग (पत्रिका) एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य रामकुमार पांडेद्वारा भएको छ। यो पत्रिकाको प्रकाशक ओमप्रकाश वस्नेत हो। यसको प्रकाशन ललितपुर (जाउलाखेल)मा सामयिक २०२७ जेठमा प्रकाशित भएको थियो। [१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]