सामग्रीमा जानुहोस्

कल्पना मियाँ कुसारी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कल्पना मियाँ कुसारी
कल्पना मियाँ कुसारी
नेकपा (माओवादी केन्द्र)को तर्फबाट प्रतिनिधि सभा सदस्य
पदमा
२०७९
व्यक्तिगत विवरण
दलनेकपा (माओवादी केन्द्र)
दम्पतीप्रकाशकुमार कुसारी
सन्तान

कल्पना मियाँ कुसारी नेकपा (माओवादी केन्द्र)सँग आवद्ध एक नेपाली महिला राजनीतिज्ञ हुन्। उनी हाल दोस्रो सङ्घीय संसदमा सदस्यको रूपमा कार्यरत छिन्।[][] उनी प्रतिनिधि सभा निर्वाचन, २०७९मा समानुपातिकबाट मुसलमान कोटाबाट प्रतिनिधि सभा सदस्य चुनिएकी थिइन्।[][]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "‘एकल महिलालाई भत्ता होइन, सीप सिकाएर रोजगारी दिनुपर्छ’- सांसद कुसारी", अर्थ सरोकार (नेपालीमा), अन्तिम पहुँच २०२५-०८-२१
  2. "संसदीय समितिमा माओवादी सांसदले बोल्दै गरेको माइक फालेपछि…", अनलाइन खबर (नेपालीमा), अन्तिम पहुँच २०२५-०८-२१
  3. "Election Commission Nepal", अन्तिम पहुँच २०२२-१२-२०
  4. "CPN (Maoist Centre) picks 14 names as proportional representation lawmakers", अन्तिम पहुँच २०२२-१२-२३